सुदन किराँतीले छाडे प्रलोपा, साधारण सदस्य समेत नरहने

काठमाडौं, ९ बैशाख । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपां) का नेता सुदन किरातीले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन्  ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीसँगको करिब ५ महिना लामो यात्रा टुङ्ग्याएको घोषणा गर्दै उनले पार्टीको जिम्मेवारीवाट अलग भएको घोषणा गरेका हुन । 

किरातीले पार्टीमा बिताएको ५ महिनाको अनुभवलाई ‘अमूल्य सम्पत्ति’ को रूपमा आत्मसाथ गरेकोसमेत उल्लेख गरेका छन ।

यस अवधिमा मार्गदर्शन गर्ने नेता, सहकार्य गर्ने साथी र कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।