कांग्रेस संसदीय दलको बिधान पारित, निर्वाचन प्रकिया सुरू

काठमाडौं, १० बैशाख । नेपाली कांग्रेसले संसदीय दलको विधान पारित गरिएको छ ।

आज बसेको संसदीय दलको बैठकबाट विधान पारित गरिएको हो ।

बिधान पारित भएसँगै कांग्रेस संसदीय दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया सुरू गरिएको छ । जसअनुसार आज मतदाताको अन्तिम नामावली  प्रकाशन प्रकाशन गरिएको छ । 

कांग्रेस संसदीय दलको नेता चयनका निम्ति शुक्रबार निर्वाचनको मिति तय गरिएको छ, जसका लागि इच्छुकले आज उम्मेदवारी दर्ता गराउँदै छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।