रास्वपामा महाधिवेसन तयारी तिब्र, ७७ जिल्लाका लागि तोकिए केन्द्रिय प्रतिनिधि

काठमाडौं, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेसन केन्द्रित गतिबिधिलाई तिब्रता दिएको छ।  

जसअनुसार रास्वपाले वडा, पालिका, जिल्ला भेला तथा अधिवेशनलाई समन्वयात्मक र सहजीकरण गर्नका लागि देशका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय लिएको छ।
 
केन्द्रीय सदस्य, सांसद, सङ्घीय नेतृत्व मञ्च तथा केन्द्रीय विभागका पदाधिकारी एवं सदस्यलाई ७७ जिल्लामा नै जिल्लागत जिम्मेवारी तोकेको छ।

हालै सम्पन्न केन्द्रिय समितिको बैठक पछि मंगलवार स्थानीय तहदेखि जिल्ला तहसम्म हुने सङ्गठनात्मक भेला, अधिवेशन र आन्तरिक संरचना व्यवस्थापनलाई प्रभावकारी बनाउन उक्त जिम्मेवारी बाँडफाँट गरिएको उसले जनाएको छ ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖