धनकुटाका केही स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने

धनकुटा,जेठ ९ । नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले शनिबार(आज) विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणका अनुसार आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ११ केभी राजारानी फिडर अन्तर्गत आवश्यक लाइन मर्मत तथा सम्भार कार्य गरिने भएकाले विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

उक्त अवधिमा डाँडाबजार, खुवाफोक, मादेन, राजारानी, बुधुक तथा बुधबारे लगायतका क्षेत्रमा विद्युत सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

निर्धारित समयअघि नै मर्मत कार्य सम्पन्न भएमा सो समयभन्दा अगावै विद्युत सेवा सुचारु गरिने पनि प्राधिकरणले जानकारी दिएको छ ।

सेवा अवरुद्धबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले क्षमायाचना गरेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।