परराष्ट्र मन्त्री खनाल बेइजिङमा ब्यस्त, भेटघाट जारी

काठमाडौं, २ असार । चीनमा परराष्ट्र मन्त्री शिशिर खनालको ब्यस्तता बढदो रहेको छ ।

आज बिहान बेइजिङमा चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङसँग पराराष्ट्र मन्त्री खनालले द्दिपक्षीय भेटघाट गरेका छन् ।
 
सो छलफलमा विकास सहयोग, व्यापार, लगानी, पर्यटन, राजनीतिक आदानप्रदान र जनता–जनता सम्बन्ध सहित नेपाल–चीन सम्बन्धका विभिन्न पक्षहरूमा केन्द्रित रहेको  परराष्ट मन्त्री खनालले जानकारी दिए । 

दुई देशहरू बीचको लामो समय देखिको मित्रतालाई अझ गहिरो बनाउने चीन र हुनिङले देखाएको सदभाव प्रति परराष्ट मन्त्री खनालले आभार ब्यक्तसमेत गरेका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖