संघीय संसदको एक समितिको बैठक बस्दै
काठमाडौं, १८ असार । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ ।
जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ९ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुने जनाइएको छ ।


