भोलि देखि उपभोक्ताले पुरा सिलिन्डर पाउने, मुल्य २०६० पर्ने

काठमाडौ, ३० असार । उपभोक्ताले भोलिबाट फुल सिलिन्डर ग्याँस पाउने भएका छन्।

 

नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा सहज भएको भन्दै भोलीवाट उपभोक्तालाई पुरा सिलिन्डर दिन लागिएको हो ।

निगमले सार्वजनिक गरेको सूचना अनुसार भोलिदेखि लागू हुने गरी मुलुकभर नै साबिक बमोजिमको १४.२ केजी क्षमताको ग्याँस सिलिन्डर पुनः बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

 

इन्डियन आयल कर्पोरेसनका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरुबाट भइरहेको लोडिरिङ अवस्थामा उल्लेखनीय सुधार आएपछि यो निर्णय लिइएको उसको भनाई छ  । भोलिबाट बजारमा उपलब्ध हुने पूर्ण क्षमताको १४।२ केजी ग्याँस सिलिन्डरको पूरा मूल्य भने २ हजार ६० रुपैयाँ तोकिएको छ ।

इरान अमेरिका बिच युद्द चर्किए पछि सरकारले केही समय देखी आधा सिलिन्डर मात्रै बिक्री गर्दै आएको थियो । 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖