मिडियामा राज्यले आतंक मच्चाएको मनिष झाको आरोप

काठमाडौं, ३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले मिडिया भवन अगाडी गाडी राखेर राज्य आफैले आतंक मच्चाएको आरोप लगाएका छन् ।

 

कान्तिपुर, अनलाइन खबर, हिमालयन टिभीलगायत मिडिया हाउसको ढोकामा ‘गाडी आतंक’ मच्चाउनुका राज्य दोषी रहेको पनि उनको गम्भिर आरोप रहेको छ। 

‘सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो, यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ,’ उनको प्रश्न छ, ‘राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो, राज्यले आफैं थप आतङ्कित बनाउने हैन, यस्तो बचपना देखाएर राजकाज चल्छ ?’

बालेन्द्र सरकारका रहेकाहरूले नै सो कार्य गरिरहेको आंशका बढिरहेको बेला झाले ठोकुवा गर्दै राज्य आफैँ लागेकोसमेत जनाएका हुन । ‘के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो ? यस किसिमको काम प्रति घोर आपत्ति छ।’

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖