बरिष्ठ साहित्यकार राजेन्द्र बिमलको निधन

जनकपुरधाम, २६ साउन। वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको निधन भएको छ ।

 

७९ वर्षीय डा. विमलको गए राति उपाचारको क्रममा जनकपुरमा निधन भएको हो ।

 

हिजो राति घरमै बसिरहेको बेला अचानक एक्कासि समस्या उत्पन्न भएपछि थप उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । तर, अक्सिजनको मात्रा घट्दै गए पछि १ः०० पछि उनको निधन भएको हो । 

 

जनकपुरमा नै बसोवास गरिरहेका सम्मानित साहित्यकारको निधनले सम्पुर्ण नेपाली समाज स्तब्ध भएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।