रसुवा र नुवाकोटको तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

काठमाडौं, १० भदौं । नुवाकोट र रसुवामा धेरै मानवीय क्षति भएको अनुमान गरिएको छ। 

 

नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले तटीय क्षेत्रमा मानवीयसहित अत्यधिक क्षति भएको प्रारम्भिक जानकारी आएको बताएका छन । 

 

“धेरै ठूलो मानवीय क्षति भएको छ, भौतिक क्षतिको त कुरै नगरौं,” हुँमागाईले सञ्चारकर्मीसँग भने, “क्षतिको एकिन विवरण आइसकेको छैन । हामी यसमै लागिरहेका छौँ ।” 

 

भोटेकोसीतर्फबाट आएको अत्यधिक ठूलो बाढीले रसुवा र नुवाकोटको तटीय क्षेत्रमा ठूलो मानवीय क्षति प्रारम्भिक जानकारी आएको र विवरण संकलन कार्य जारी रहेको उनले जनाएका छन ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।