धान पाक्दा पहेँलपुर बन्यो वीरेन्द्रनगर( फोटो फिचर)
सुर्खेत, १३ असोज । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पछिल्लो समय धान पाक्दा पहेँलपुर देखिन थालेको छ ।
असारमा रोपिएका धानहरुरु किसानले काटीसकेका छन् भने साउनमा रोपिएका धानहरु अहिले पाकेर पहेँला भएका छन् ।
हेर्नुहोस तस्वीरमा






