झापाको बिर्तामोडमा आगलागी, नियन्त्रणको प्रयास जारी
झापा । झापाको बिर्तामोडस्थित सिद्धार्थ होटल नजिकै आगलागी भएको छ।
आगलागी भएपछि घटनास्थलमा आगो नियन्त्रणका लागि प्रयास भइरहेको छ।
आगलागीको कारण र क्षतिको विवरण भने आउन बाँकी छ।