३० मिनेटमै एनपिएल फाइनलको टिकट बिक्री

काठमाडौं, ४ मंसिर । तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को शनिबार फाइनल खेल हुँदैछ । साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच उपाधि भिडन्त हुने भएको हो ।

सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा भिड्दैछ । लुम्बिनी लायन्स भने उपाधि जोगाउने कसरतमा रहनेछन् । लुम्बिनी र सुदूरपश्चिमबीचको फाइनल खेलको टिकट आधिकारिक रूपमा मात्र ३० मिनेटमा बिक्री भएको छ ।

आधा घन्टामै सबै टिकट सोल्ड आउट भएपछि फाइनल खेल हेर्न रुचि भएक क्रिकेटप्रेमी निराश बनेका छन् । त्रिवि क्रिकेट मैदानमा १५ हजार सिट क्षमता छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖