हिलेमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषद्धारा सञ्चालित एक दिने अभिमुखीकरण गोष्ठि सम्पन्न

धनकुटा खबर, फागुन ८ । जिल्ला संयोजन तथा अनुगमन समिति धनकुटाको आयोजनामा आज हिलेमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषद्धारा सञ्चालित एक दिने अभिमुखीकरण गोष्ठि सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीको अध्यक्षतामा सञ्चालित गोष्ठिमा युवा स्वरोजगार कोष अन्तर्गत लगानी गरिने दोश्रो किस्ताको लगानीको वारेमा छलफल भएको छ ।

गोष्ठिमा दिईएको जानकारी अनुसार स्वरोजगार कोष अन्र्तगतको दोश्रो किस्ताको लगानी भोलिदेखी शूरु गरिने छ ।

गोष्ठिमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयद्धारा लगानी भएका धनकुटा जिल्लाका ४ वटा सहकारी संस्थाहरु अरुण उपभोक्ता सहकारी संस्था,नवज्योति वचत तथा ऋण सहकारी संस्था,जनप्रगती वचत तथा ऋण सहकारी संस्था र हिमाली ग्रामीण सहकारी संस्थामा सम्वद्ध ४४ जना किसानहरुको उपस्थिती थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।