धनकुटाबाट ७ तह मध्ये ५ तह नै जित्ने नेपाली काँग्रेस धनकुटाको दाबी (भिडियो सहित)

चुनावी माहोल तातिएको बेला आसन्न स्थानिय तहको चुनावमा धनकुटाको चुनावमा नेपाली काँग्रेस धनकुटाले धनकुटाको सातौं ७ तह मध्ये ५ वटा जित्ने दाबी गरेको छ । उक्त सन्दर्भमा नेपाली काँग्रेस धनकुटाका यूवा नेता तथा धनकुटा पाटी सचिव बिजय सन्तोषी राईले दिएका आधार र तर्कहरु हेर्नुहोस् भिडियोमा
वर्यता क्रमका आधारमा आगामी मितिहरुमा क्रमशः नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा लगाएतका प्रतिनीधिहरुको भनाईहरु आउनेछन्, प्रतिक्षा गर्नुहोला ।


