धनकुटामा प्रभातफेरी
बिश्व प्रेश स्वत्रन्त्रता दिवस मनाईयो
धनकुटा खबर, बैशाख २० । २४ औं बिश्व प्रेस स्वत्रन्त्रता दिवसको अबसरमा पत्रकार महासंघ धनकुटाले प्रभातफेरीको आयोजना गरेको छ ।

स्थानिय भीमनारायण चौक देखि शुरु भएको प्रभातफेरी मदन चौकमा गएर कोणसभामा परिणत भएको थियो ।
समापन कार्यक्रममा कार्यक्रममा सहभागी धनकुटाका क्रियाशिल पत्रकारहरुलाई संघका उपाध्यक्ष नगेन्द्र राईले शुभकामना दिनुभएको थियो ।


