अन्तत: भारतिय महिला सिमा सुबेदीले नेपाल र नेपाली सामु माफ मागिन – हेर्नुहोस भिडियो सहित
काठमाडौ । सामाजिक संजाल मार्फत फेसबुकमा मध्य रातमा लाइभ गरेर नेपाल र नेपालीलाई गालि गर्दै एका एक सामाजिक संजालमा भाइरल बनेकी सिमा सुबेदी श्रेष्ठले अन्तत: फेसबुक लाइभ गर्दै नेपालीमै बोलेर सबैसामु माफि मागेकी छिन् ।
बिश्व भर रहेका सबै नेपाली हामी एक हौ, हामीलाई साथ दिनुहोस, नेपाली भाषालाई जगेर्ना गरौ भन्दै माफ मागेकी हुन् ।
शुक्रबार मध्य रातमा फेसबुक लाइभ गरेर नेपालीहरु भाडा माझ्न आउछन् भारतमा भन्दै नेपालीलाई तल्लो स्तरमा गिरेर गालिगलोज गरेकी थिइन्, उक्त उनको भिडियो सामाजिक संजालमा आए संग देश विदेशबाट उनि विरुद्ध उत्रिएका थिए ।
उनले के के भन्दै माफ मागिन भिडियो हेर्नुहोस्
https://youtu.be/Ib5qm_GH7zs


