जायजेथा कुम्ल्याएर परदेशी को स्वास्नी ड्राईभरसँग पोईला गएपछि… (हेर्नुहोस् भिडियो)

नेपाली गीत सङीत मा कहिले नक्कली मा परियो,भैंसी साटेझै बुढी साट्न मिल्नी भए त कहिले तेरि स्वास्नी पोइला गै बाट चर्चा बटुलेका पान्डेय ले यस्पाली तेरि स्वास्नी पोइल गै नामक तीज गीत सार्बजानिक गरेका छ्न। प्रया जसो गीत हरु कमेडी र फरक किसिम का गीत गाएर चर्चामा आएका पान्डे सदै बिबाद मा आउनी गर्छ्न। पोहोर साल को तेरि स्वास्नी पोइल गै गीत गाउदा महिला माथी दमन गरेको आरोप थियो भनी अहिले को लयो ड्राइभले पनि बिबाद मा नआउला भन्न सकिँदैन। प्रायः जसो गीत हरु कमेडी र फरक किसिम का गीत गाएर चर्चा मा आएका पान्डे सदै बिबाद मा आउनी गर्छ्न।पोहोर साल को तेरि स्वास्नी पोइल गै गीत गाउदा महिला माथी दमन गरेको आरोप थियो भनी अहिले को लयो ड्राइभले पनि बिबाद मा नआउला भन्न सकिँदैन। बिदेसी दाजु भाइ को कथा बेथालाई समेटिएको यो गीत ले सबैको माया पाओस हाम्रो तर्फबाट सुभकामना छ । हेर्नुहोस् भिडियो

https://youtu.be/E-Z3S2KLc7Q



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।