मै पनि गोरखाली सै पनि गोर्खाली भन्दै सिमा र भारतीय माथि जाइलाग्दै नेपालीहरुले बनाए यस्तो भिडियो

नेपाल तथा नेपाली जनतामाथि चर्को आलोचना तथा मिथ्या आरोप लगाएकी भारतिय युवती सिमा सुवेदीले आफुहरु (भारतिय गोर्खाली) नेपालीको कारण लज्जित हुनु परेको समेत आरोप लागाउदै ‘तिमीहरु(नेपाली) नै हौ जो भारत आएर संसारको भाँडा मोल्ने काम गर्दछौ तिमीहरुको कारण हामी गोर्खाली लज्जित हुन्छौ मानिसहरु सोच्छन कि हामीहरु पनि तिमिहरु जस्तै भाँडा मोल्ने नेपाली हौ भनेपछि निकै आलोचित बन्नु परेको थियो र आखिरमा माफीमागेपछि उक्त बिषय साम्य भए लगत्तै मै पनि गोरखाली सै पनि गोर्खाली भन्दै सिमा र भारतीय माथि जाइलाग्दै नेपालीहरुले बनाए यस्तो भिडियो गीत जस्लाई स्वरबद्द गरेकाछन गायक द्वय एभरेस्ट गहतराज र दिपेश सुनुवारले – हेर्नुहोस् भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।