घरका जङ्गीले घर नछोड्न भनेपछि देविका तनाबमा (हेर्नुहोस् भिडियो)

नेपाली सांगीतिक जगतमा धेरै सुनिएको नाम हुन् गायिका देविका केसी र गायक याम छेत्री । पछिल्लो पटक नारीहरुको महानपर्व हरितालिका तीजको अबसर पारेर अर्को रमाइलो उत्कृष्ट तीज कोशेली “पारिको संगीले”बजारमा आएको छ ।याम छेत्री र देविका केसीको सुमधुर आवाज रहेको गीतमा लय तथा शब्द सृजना प्रबासमा रहेर पनि नेपाली सांगीतिक जगतलाई अगाडी बढाउने अब्बल हस्ती शक्ति छेत्रीको रहेको छ । गीतको म्यूजिक भिडियोमा अभिनय चर्चित मोडल शंकर बिसी ,मुना बिष्ट ईश्वर बल्लब र स्मृती राईको रहेको छ ।शंकर बिसीको निर्देशन र राजेश घिमिरेको छायांकनमा तयार पारिएको म्यूजिक भिडियोको सम्पादन भने नबिन घर्ती मगरले गरेको हुन् । भिडियो हेर्नुहोस :



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖