भागिरथ चलाऊने ले दिने भए पूजा लाई ‘राडोको घडी र प्राडोको गाडी’ ? – हेर्नुहोस् भिडियो
तीजका गीतहरु बाहिरिने क्रमसंग सदाझै यसपालीपनि चर्चित गायक भागिरथ चलाउने र पूजा पुरीको आबाजमा नयाँ तीज गीत सार्वजनिक भएको छ । जस्मा शिर्षगीत रहेको छ ‘राडोको घडी’ । भागिरथ चलाऊने को लय तथा बाबुराम बोहराको शब्द रहेको प्रश्तुत गीतमा निर्देशन रहेको छ प्रकाश भट्टको । सधै चर्चा कमाईरहने गायक भागिरथ चलाऊने र पूजा पुरी को यो गीत कस्तो बनेको छ ? हेर्नुहोस् भिडियो


