मलाई ‘पोलिटिक्स’ गर्न नदिएर गीत गाउनेमा लगाएको भए के हुन्थ्यो ? – प्रश्न राख्दै ओलीले यसो भने (भिडियो हेर्नुोहोस्)

काठमाडौं, २० साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको शिक्षाका बारेमा कुरा गर्नुभयो, सिपको चर्चा गर्नुभयो र व्यक्तिको क्षमता अनुकुलको कक्षाको आवश्यकतामा जोड दिएका छन् ।

शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई राजनीतिमा केन्द्रित गरेनन् । उनले नेपालको शिक्षाका बारेमा कुरा गरे , सिपको चर्चा गरे र व्यक्तिको क्षमता अनुकुलको कक्षाको आवश्यकतामा जोड दिए । यस्तो अवसर जुराएको थियो– अनेरास्वबियुको शैक्षिक बिभागले ।

‘स्थानीय सरकार र सार्वजनिक शिक्षा’ बिषयक कार्यक्रममा ओलीले दक्ष जनशक्ति उत्पादन गर्न चाहिने उपयोगी शिक्षाको वहस नै छोडे । उनले त्यसक्रममा नारायण गोपाल, पारख खड्का र आफ्नै उदारण राख्नुभयो, जो आ–आफ्नो क्षेत्रका सफल व्यक्तित्व हुनुहुन्थ्यो । बाँकि भिडियोमा हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।