डा.गोविन्द केसीको पक्षमा सुशीला कार्की सडकमा !

काठमाडौं, २१ साउन । चिकित्सा क्षेत्रमा सधुारको माग गर्दै १३ दिनदेखि आमरण अनशनमा रहेका डाक्टर गोविन्द केसीको समर्थन पूर्व प्रधानन्यायधिस शुसिला कार्की समेत सडकमा उत्रिएकी छिन् ।

शनिबार राजधानीमा नागरिक समाजले डा.केसीको पक्षमा आयोजना गरेको सडक ¥यालीमा उनी सहभागी भएकी हुन् । हातमा ‘म केसीसँगै छु’ भन्ने ब्यानर बोकी प्रदर्शनमा उत्रेका हुन् । शनिबार सयौँका संख्यामा केसीका समर्थकहरु माइतीघरमा जम्मा भएर उनको माग पूरा गर्न सरकारलाई दबाब दिदै प्रदर्शन गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।