पोखरामा सैनिक जवानद्वारा गोली हानी सहकर्मीको हत्या

पोखरा, ३१ साउन। पोखराको रत्न मन्दिरको सरक्षार्थ खटिएका एक सैनिकले आफ्ना सहकर्मीको गोली हानी हत्या गरेका छन् । फेवाताल किनारमा रहेका रत्न मन्दिरको सुरक्षार्थ खटिएका सैनिक जवान बसन्त लोहारले सात राउण्ड गोली प्रहर गरी गणेशसिंह बिष्टको हत्या गरेका हुन् ।

दार्चुला घर भई प्युठ पदमा कार्यरत बसन्त लोहारले सात राउण्ड गोली हानेर बैतडी घर भएका गणेशसिंह विष्टको मंगलबार बिहान साढे ४ बजे हत्या गरेका हुन् । चक्रपथमा खबर छ- आपसी मनमुटावका कारण गोली हानेको स्रोतले वताएको छ । गोली हान्ने लोहार सैनिक नियन्त्रणमा छन् भने मृतकको शव अस्पताल लगिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।