नेपालमाथि भारतको दादागिरी अन्त्य गर्न उत्तर कोरियाली शासक किमको चेतावनी ! (भिडियो सहित)

काठमाडौँ, उत्तर कोरियाका नेता किम जोङ उनले राष्ट्रिय स्वभिमानको लागि लड्न नेपालले पनि अाणविक हतियार उत्पादन गर्नुपर्ने सुझाव दिएका छन् । नेकपा (एमाले)का नेता माधव कुमार नेपालसँगको भेटमा नेता उनले भारतको अगाडि नेपालीले अाणविक हतियार निर्माण गरेमात्र भारत र चीनले नेपाललाई हेप्न छोड्ने बताए । शनिबार स्वदेश फर्किएका नेपालले आफुले दिएको सुझाबमा किमले कडा जवाफ दिएको सुनाए | र साथै हामीले भारतको दादागिरी अन्त्य गर्न आणविक हतियार बनाउन सुझाए | भबिस्यमा केहि समस्या आएमा साथ् दिने पनि भनेका थिए किमले | किमले नेपाललाई दिएको सुझाब र आबस्यक पर्दा सघाउने के कस्तो बाचा गरेका थिए त, हेर्नुहोस पुरा भिडियोमा:

https://youtu.be/C400mVirSSc



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।