बिदेशमा रोजगारी गर्ने दाजुभाइ-दिदीबहिनीका दुःख सुखका कुरा – हेर्नुहोस् बिशेष कार्यक्रम साझासबाल
३२ लाख भन्दा बढी नेपालीहरु बैदेशिक रोजगारमा गएका छन भने दैनिक १५०० को हाराहारीमा बिदेशिने गरेका छन । बिदेशमा रोजगारी गर्ने दाजुभाइ-दिदीबहिनीका दुःख सुखका कुरा अनि सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्न गरिरहेका प्रयास के के छन त ? श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरसँग भुक्तभोगीहरूको सवाल जवाफ – हेर्नुहोस् साझा सबाल भिडियो


