प्रदेश नम्बर दुईको निर्वाचनलाई लक्षित गर्दै एमालेले ल्यायो भोजपुरी शब्दमा चुनावी गीत ‘तोहनी वा एमाले हमनी वा एमाले’ हेर्नुहोस्
काठमाडौं । प्रदेश नम्बर दुईको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले भोजपुरी शब्दमा चुनावी गित ‘तोहनी वा एमाले हमनी वा एमाले’ सार्वजनिक गरेको छ । प्रश्तुत गीतमा बद्री पंगेनी र प्रिया भण्डारीको स्वर रहेको छ भने लय तथा शब्द ई एन बी को रहेको छ । विजय दन्त र श्रीनिवास चैधरीले उक्त गीतलाई अनुबाद गरेका छन । बैकुण्ठ महतको निर्माता रहेको उक्त गीत अनुप शिवाकोटीले सम्पादन गरेका छन – सुन्नुहोस् उक्त गीत


