चेकजाँचमा बसेका ट्राफिकमाथिनै कुटपिट – हेर्नुहोस् भिडियोमा जे देखियो
गोकुल बानियाको युट्युब च्यानलमा अपलोड भएको यो भिडियोको बारेमा खुलस्त जानकारी दिईएको छैन । यु-ट्युबमा च्यानलमा भएको भिडियो शिर्षक अनुसार उक्त भिडियो हामीले यहाँ अपलोड गरेका छौं, यो भिडियो कहाको होला ? हेर्नुहोस्, तपाईलाई थाहा भए कम्मेन्ट गर्नुहोस् र शेयर गर्नुहोस् । भिडियोमा देखिए अनुसार दुई जना ट्राफिक प्रहरीलाई भिडले घेरिएको छ । ट्राफिक प्रहरी र भिडको कुरा चर्कदैं जाँदा एक जना युवाले उत्तेजित हुँदै ट्राफिकलाई मुक्का प्रहार गरेपछि अन्य केही युवाहरु पनि ट्राफिकमाथि जाइलागेका छन् । त्यसैबखत अर्को ट्राफिक प्रहरीको पनि भिडमा प्रवेश गर्छन् । उनले भिडलाई नियन्त्रणमा लिने प्रयास गर्छन् । तर भिड नियन्त्रण हुदैन । दाहोरो झडपमा एक युवाको टिर्सट च्यातिएको छ । चेकजाँचमा बसेका ट्राफिकमाथिनै कुटपिट -हेर्नुहोस् भिडियोमा जे देखियो
https://youtu.be/pc7bYeRsQ5w


