सक्किने भो राजेन्द्र महतोको चुरीफुरी ! गृह जिल्लामा पत्तासाफ हुदै !

सर्लाही, असोज ०३ । राजपा नेता राजेन्द्र महतोको जिल्ला सर्लाहीको ईश्वरपुर नगरपालिकामा एमालेले अग्रता लिएको छ । यहाँ कांग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा छन् । महतोको पार्टी राजपा भने निकै पछाडि परेको छ ।

सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिकामा एमालेले २ सय ३९ मत ल्याएर अग्रता लिएको हो। यो नगरमा माओवादी र कांग्रेस क्रमश १९२ र १५७ मत ल्याएर दोस्रो र तेस्रो बनेका छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।