वीरगञ्ज महानगरमा काँग्रेसलाई धक्का, राजपा उम्मेदवारले पारे पछि, हेर्नुहोस्- यस्तो छ ताजा मत परिणाम
पर्सा, ४ असोज । प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा मत गणना निकै सुस्त गतिमा भएको छ । मंगलबार दिउँसोदेखि सुरु भएको मत गणनामा राष्ट्रिय जनता पार्टी (राजपा) अघि रहेको छ । राजपालाई कांग्रेसले पछ्याइरहेको छ । यसअघि कांग्रेस अघि रहेको थियो ।

ताजा मत परिणाम
राजपा
मेयर (राजेशमान सिंह): १२३९
उपमेयर (रम्भा मिश्र): ७०१
नेपाली कांग्रेस
मेयर (अजयकुमार द्विवेदी): ९६६
उपमेयर (शान्ति कार्की): ८७३
संघीय समाजवादी फोरम नेपाल
मेयर (विजयी सरावगी): ४७६
उपमेयर (पिंकी यादव): ३४८
माओवादी केन्द्र
मेयर (रहबर अन्सारी): ४०९
उपमेयर (दुर्गा क्षेत्री): २५४
नेकपा एमाले
मेयर (बसुरुद्दिन अन्सारी): ३२५
उपमेयर (सोफिया आचार्य):
फोरम लोकतान्त्रिक
मेयर (विमल श्रीवास्तव): २९३
उपमेयर (रींकू यादव):


