कांग्रेसलाई पछ्याउँदै राजपा !, यस्तो छ ३५ स्थानीय तहको नतिजा

काठमाडौं, ५ असोज । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी छ । बिहिबार राती ११ बजेको मतगणनासम्मको परिणामअनुसार ३५ तहको स्थानीय नतिजा आएको छ ।
जसमा नेपाली कांग्रेस ११ तह जित्दै शीर्ष स्थानमा छ । यस्तै राजपा नेपाल ७ तह जित्दै कांग्रेसको पछिपछि रहेको छ ।
यस्तै माओवादी केन्द्र र नेकपा एमालेले ५—५ तह जित्दा संघीय समाजवादी फोरले ४ तह जितेको छ ।
यसैगरी लोकतान्त्रिक फोरमले २ तह जित्दा जनता दलले १ तह जितेको छ ।
विजयीहरु

नेकपा एमाले
— धनुषा को मुखियापट्टी मुसहरनिया गाउँपालिकामा मनोज कुमार यादव
— पर्साको पटेर्वा सुगौली गाउँपालिकामा हरिनारायण चौधरी
— सिरहाको नरहा गाउँपालिकामा रामशरण यादव
— सप्तरीको सप्तकोशी नगरपालिका मा उत्तमकुमार गौतम
— धुनषा को बाटेश्वर गाउँपालिकामा डम्बर बहादुर राउत क्षेत्री

नेपाली कांग्रेस
— सिरहाको नवराजपुर गाउँपालिकामा विश्वमोहन यादव
— सर्लाहीको धनकौला गाउँपालिकामा राम आश्रय साह
— सर्लाही रामनगर गाउँपालिकामा कृष्णप्रसाद बर्मा
— सर्लाहीको हरिपूर्वा गाउँपालिकामा शिवराम राय
— सप्तरीको बेल्ही चपेना गाउँपालिकामा परमानन्द यादव
— सप्तरीको विष्णुपुर गाउँपालिकामा निलाम्बर यादव
— बाराको करैयामाई गाउँपालिकामा भुवनेश्वर धामी
— रौतहटको परोहा नगरपालिकामा शेख वकिल
— धनुषाको जनकनन्दिनी गाउँपालिकामा अब्दुल वारिक शेष
— धनुषा को औरही गाउँपालिका मा ब्रम्हदेव यादव
— धनुषा को धनौजी गाउँपालिकामा बद्रीनारायण सिंह

माओवादी केन्द्र
—सिरहाको कर्जन्हा नगरपालिकामा गंगा पासवान
— सिरहाको अर्नमा गाउँपालिकामा अशोककुमार यादव
— सिरहाको औरही गाउँपालिकामा सिद्धार्थ यादव
— रौतहटको मौलापुर नगरपालिकामा रीनाकुमारी साह
— पर्सा को ठोरी गाउँपालिकामा पदमलाल श्रेष्ठ

राजपा
— धनुषा को हंशपुर नगरपालिकामा रामज्ञान मण्डल
— सर्लाहीको कौडेना गाउँपालिकामा रामप्रसाद राय यादव
— सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा विनोद साह
— बाराको देवताल गाउँपालिकामा चन्दन सिंह
— पर्साको कालिकामाई गाउँपालिकामा नथुनी कुशवाह
— महोत्तरीको महोत्तरी गाउँपालिकामा सुनील राय
— सप्तरीको डाक्नेश्वरी नगरपालिकामा शिवनारायण साह

संघीय समाजवादी फोरम
— सर्लाहीको पर्सा गाउँपालिका मा किसुनदेव राय
— महोत्तरीको सोनमा गाउँपालिकामा राजकुमार यादव
— पर्साको विन्दबासिनी गाउँपालिकामा श्रीलाल साह कानू
— सिरहाको विष्णुपुर गाउँपालिकामा जागेश्वर यादव
— सिरहा को भगवानपुर गाउँपालिकामा बेचनप्रसाद यादव

नेपाल लोकतान्त्रिक फोरम
— रौतहटको इशनाथ नगरपालिकामा सन्तोष कुमार मेहता
— सर्लाहीको विष्णु गाउँपालिकामा जवाहर लाल यादव
जनता दल
पर्साको कालिकामाई गाउँपालिकामा नथुनीप्रसाद कुशवाहा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖