मानिसलाई अपहरण गरी फिरौती माग्ने प्रहरी चोकीको स्टिङ अपरेसन, ४ जना आख्तियारको नियन्त्रणमा – हेर्नुहोस् सिधाकुरा जनतासँग

आजको कार्यक्रममा देखाउ छ एक विशेष रिपोर्ट जहाँ प्रहरीले नै गर्‍यो अपहरण र माग्यो २० लाख फिरौती। जसले सिंगो नेपाल प्रहरीको इज्जतमा दाग लागेको छ । देश र जनताका रक्षक भएका नेपाल प्रहरीले नै यसो कुकर्म गरे पछि अब जनताले कसको बिश्वास गर्नु ।

रबि लामिछानेको कार्यक्रम “सिधाकुरा जनता सँग”मा रबि लामिछाने जसले कयौं अन्यायमा परेका व्यक्तिको लागी न्याय दिलाउने काम गर्दछन् |रबि लामिछानेले आज एउटा स्ट्रिंग अपरेसन गरेका छन् । उनले आज प्रहरीले नै अपहरण गर्दै गरेको स्ट्रिंग अपरेसन गरेका छन् जसलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगपनि सहयोग गरेको छ । लिखित उजुरी बिना प्रहरीले एक व्यक्तिको अपहरण गरेर २० लाख रुपैया फिरौती मागेको छ ।

नेपालको राष्ट्रपति ,उपराष्ट्रपति साथै प्रान्त प्रमुख र उपप्रमुखलाई संबिधान भन्दा माथि राख्ने कानुन संसदमा विचाराधिन छ जसले सिंगो देशमा कानुनको खिल्ली उडाएको छ । यहि बिषयलाई रविले यसरी उठाए कि अब सबै नेताहरुले आफ्नु नामको अघि श्री ५ थपे हुन्छ हामी नेताहरुलाई मौसुफ हजुर भन्दै सम्बोधन गर्ने छौ भन्दै रविले सिंगो देश र जनताको आवाजलाई यसरी राखे , हेर्नुस सिधाकुराको आजसम्म कै सर्वाधिक बेजोड भागको भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖