सर्वोच्च अदालत परिसरमा बम राखिएको हल्लापछि…

काठमाडौँ । सर्वोच्च अदालत परिसरमा बम राखिएको हल्ला निराधार भएको प्रहरीले जानकारी दिएको छ।

मंगलबार दिउँसो अज्ञात व्यक्तिले सहरजिष्टार नारायण पन्थीलाई फोन गरेर सर्वोच्चमा बम राखिएको बताएपछि इजलास खाली गराइएको थियो।

त्यसको केही समयमै बम राखिएको हो वा होइन भन्ने बारे तालिम प्राप्त कुकुरको प्रयोग गरी चेकजाँच गरिएको थियो। चेकजाँचपछि केही पनि नभेटिएको भन्दै प्रहरीले बम राखिएको हल्ला निराधार भएको जानकारी दिएको हो।

बम राखिएको हल्लापछि सर्वोच्च अदालतभित्र भागाभाग नै मच्चिएको थियो।

बम राखिएको हल्लापछि यस्तो देखिएको थियो माहोल:

– तस्बिरः आर्यन धिमाल / डिसीनेपाल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖