पुत्र-वियोगमा रहेका प्रचण्डलाई कमल थापाले भने,- जनयुद्धमा कोख रित्तिएका र सिन्दुर पुछिएकाप्रति प्रचण्डको क्षमायाचना माग्नुहोस

काठमाडौं । उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पुत्रवियोगमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई यहीबेला सशस्त्र युद्धमा मारिएका परिवारप्रति क्षमायाचना गर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा शुक्रबार बिहान थापाले लेखेका छन्, ‘पुत्ररपुत्री शोकको पीडा कति असह्य हुन्छ शब्दमा वर्णन गर्न सकिन्न।प्रकाशको निधनले प्रचण्ड परिवारमा पर्नगएको क्षतिमा सबैको सहानुभूति रहेको छ।विह्वलको यसघडीमा अन्यथा अर्थ नलाग्ने होभने जनयुद्धको क्रममा कोख रित्तिएका र सिन्दुर पुछिएकाप्रति प्रचण्डको क्षमायाचना सायद सान्दर्भिक हुनेथियो।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।