रुखबाट ल,डेर मेरुदण्ड भाँ,च्चिएकी महिलाको हेलिकोप्टरबाट उ,द्धार

बाजुरा । घाँस का,ट्दा रुखबाट ल,डेर मेरुदण्ड भाँच्चिएकी महिलाको उपचारका लागि हेलिकोप्टरबाट उ,द्धार गरिएको छ । बाजुराको बडिमालिका नगरपालिका–८ बस्ने ३५ वर्षीया धनमती रावलको बिहीबार घासँ का,ट्दा रुखबाट ल,डेर मे,रुदण्ड

धनकुटाको ताजा तरकारी छिमेकी जिल्लाका बजारमा

धनकुटा खबर, वैशाख १२ । धनकुटामा उत्पादित ताजा हरियो तरकारी छिमेकी जिल्लाका बजारमा सहज रुपमा निर्यात हुन थालेको छ । धनकुटा उद्योग बाणिज्य संघ र स्थानीय तहको समन्वयमा यहाँ उत्पादित

प्रदेश-१ को कोरोना कोषमा २८ करोड ७८ लाख

विराटनगर, बैशाख १२ । प्रदेश १ सरकारले कारोना रो कथाम, निय,न्त्रण र उपचारको लागि स्थापना गरेको कोरोना जनसुर,क्षा कोषमा हालसम्म कूल रु. २८ करोड ७८ लाख ८६ हजार सात सय

प्रदेश १ मा २९ जनालाई कोरोना सं,क्रमण पुष्टि – ४ हजार बढीको आरडिटी टेष्ट

विराटनगर, बैशाख १२ । प्रदेश १ मा पीसीआर विधिबाट शुक्रबारसम्म जम्मा ९ सय ६ जनाको नमुना संकलन भई परीक्षणमा पठाइएको छ । जसमा २ सय ४३ महिला र ६ सय

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीमाथि नैतिकताको प्रश्न

काठमाडौं । वैशाख ८ गते सरकारले ल्याएको संवैधानिक परिषद् र राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फि,र्ता लिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिएसँगै चार दिनसम्मको राजनीतिक तरंग म,त्थर

दुईवटै अध्यादेश फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, बैशाख १२ । मन्त्रिपरीषद्को आजको बैठकले यस अघि मन्त्रिपरिषबाट पास भई राष्ट्रपतिबाट स्वीकृत भएका राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । सो कुराको

काठमाडौं उपत्यका कोरोना मु,क्त भएको प्रधानमन्त्री ओलीको दा,बी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले काठमाडौं उपत्यका कोरोना भाइरस मु,क्त भएको दाबी गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले दुई जना कोरोना सं,क्रमित अस्पतालबाट डि,स्चार्ज भएपछि काठमाडौं उपत्यका

नेपालमा लकडाउन आदेशको ३१ दिन पुरा – सरकारको सा,हसिक निर्णय सफल तर जो,खिम कायमै

काठमाडौँ । विश्व्यापी महामा,रीका रुपमा फैलिएको कोभिड–१९ को स,ङ्क्रमण रो,क्न सरकारले गत महिना आजैका दिन अत्यावश्यक काम बाहेक बाहिर ननिस्कने गरी ब,न्दाबन्दीको आदेश जारी गरेको थियो । उक्त आदेशको आज

धनकुटा प्रवेश गर्ने सवारी साधनमा पनि सेनिटाइजर छ,र्कन थालियो

धनकुटा खबर, ११ बैशाख । कोरोना भाइरसको सं,क्रमणको रो,कथाम गर्नका लागि धनकुटा जिल्लाको मुख्य प्रवेश गर्ने नाका भेडेटारबाट धनकुटा प्रवेश गर्ने सवारी साधनहररुमा पनि सेनिटाइजर छ,र्कन थालिएको छ । कोरोना

प्रदेश-१ मा २८ जनालाई कोरोना सं,क्रमण

विराटनगर, बैशाख ११ । प्रदेश १ मा ४ हजार ८ सय १३ जनाको कोरोना परीक्षण भएको छ । पीसीआर विधिबाट ८ सय ८४ जनाको परीक्षण भएको छ । त्यस्तै दू्रत



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।