काठमाडौं, ७ कात्तिक । सरकारले कात्तिक १३ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेवार समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भएकाले सरकारले सार्वजनिक विदा दिएको हो । गृह
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान नेकपाको नेतृत्वमा रहेको सरकाले देशमा शान्ति, सुशासन, स्थिरताको साथमा देशमा राजनीतिक आडमा भइरहेका अपराधी र
दमक । लिफ्टले थि चेर झापाको दमकमा आज बिहान एक मजदूरको मृ त्यु भएको छ । दमक–६ स्थित डिम्याक्स कम्प्लेक्सको निर्माणाधीन भवनको लि फ्टले थिचेर पाँचथर जिल्ला साविक शिवा– ८
काठमाडौँ । नेपालमा व्यापार–व्यवसायको वातावरणमा उल्लेख्य सुधार भएको र त्यसका लागि दक्षिण एशियामा नै तेस्रो स्थानमा पुग्न सफल भएको एउटा अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले देखाएको छ । विश्व बैंक समूहले आज
धनकुटा खबर, ७ कार्तिक । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले विजयादशमी, शुभदिपावली, नेपाल सम्वत,छठ, मंसिरे चाड लगायतका चाड पर्वको अवसरमा काग तिहारको दिन शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको
अमृत बास्तोला । तेह्रथुम, ७ कार्तिक । बिमानस्थलका निर्माणका लागि पटकपटक चर्चा हुदै आएको तेह्रथुम चुहानडाँडाको थुम्किडाँडामा अब एयरपोर्ट बन्ने भएको छ । एयरपोर्टको लागि स्थलगत अध्ययनमा बिहिवार बिहान चुहानडाँडा
काठमाडौं, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आज अजरबैजान प्रस्थान गरेका छन् । असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ प्रस्थान् गरेका हुन् । उनी बिहीबार कतार
महोन शाही, जुम्ला । जुम्लामा अहिले कृषकहरुलाई मार्सी धान भित्र्याउन कृषकहरुलाई भ्याइ नभ्याइ छ । हिमाली क्षेत्रमा मात्र फल्ने काली मार्सी धान पाक्ने समय भएकोले पनि कृषकहरुलाई मार्सी धान भित्र्याउन
काठमाडौं, ६ कात्तिक । सत्तारुढ दल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प रित्याग गरी स्वतन्त्र रहँदै आएका नेका दांगका पूर्व सहसचिव कुलबहादुर
एजेन्सी । एक महिलाले छोरा जन्माएको २६ दिनपछि फेरि दुईवटा बच्चालाई जन्म दिएकी छन् । चिकित्साजगतमा यसलाई चमत्कार मानिएको छ । २० वर्षीय महिलाले हालै छोरालाई जन्म दिएकी थिइन् ।