धनकुटा खबर । यही पुस ६ र ७ गते धनकुटामा हुन गईरहेको नेपाल पत्रकार महासंघको केन्द्रिय समितीको बैठकलाई सफल गर्न विभिन्न उपसमिती गठन गरीएको छ । नेपाल पत्रकार महासंघ धनकुटाको
आठपहरीयाहरुको वडाङ्गमी चाड : यतिबेला धनकुटा नगरक्षेत्रमा बसोवास गर्ने आठपहरीया आफ्नो मुख्य चाड बडाङ्मी मनाउन ब्यस्त छन् । उनिहरु गाँउघरमा बिभिन्न नाच नाच्दै बिभिन्न खानाका परिकार खादै मनाउने गरेका छन्
काठमाण्डौं । प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले काठमण्डौमा घर हुँदाहुदै घरभाडा लिएको बिषयमा आफ्नो प्रतिक्रिया सार्वजनिक गरेकाछन् । उनले उक्त लिएको रकम फिर्ता गर्ने समेत घोषणा गरेकाछन् । उनले निकालेको प्रेस
धनकुटा खबर । “दुर्घटना घटाऔं, मान्छे बचाऔं” भन्ने नाराका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले सचेतना अभियान थालेको छ । प्रहरी सहायक निरिक्षक सुरेन्द्र खड्काले दिनुभएको जानकारी अनुसार चालकको लापरवाहीले
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्ष मिलेर पार्टी चलाई संसारकै नमूना तरिकाले काम गरेको बताउनुभएको छ । तत्कालीन एमाले निकट पेशागत
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही पुस २ गते बिहान संयुक्त राज्य अमेरिकाको भ्रमणमा जानुहुने भएको छ । उहाँले अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोसँग पुस ३ गते वासिङ्टन डिसीमा द्विपक्षीय
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई धेरै नबोल्न भनेर दिएको सुझावप्रति आपत्ति जनाएका छन् । आइतबार पार्टी कार्यालयमा तत्कालीन नेकपा एमाले
धनकुटा खबर । विद्यमान खानेपानी समस्या समाधानका गर्नका लागि धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा न २ को जोरपाटीमा रहेको डीप बोरिङ्ग गर्ने मेसिनको मोटर विग्रीए पछि खानेपानी बन्द भएको छ ।
कोलम्बो । श्रीलङ्काका अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिङ्घे प्रधानमन्त्रीमा पुनर्बहाली हुनुभएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक सङ्कट सुरु भएको ५१ दिनपछि विक्रमासिङ्घेलाई पुनर्बहाली गर्नुभएको छ । सिरिसेनाले गत अक्टोबर २६
नारायण कुमार राई, धनकुटा खबर । धनकुटामा सन्चालित खुल्ला बुद्धिचाल प्रतियोगिताको उपाधी धनकुटा ६ का सुमन श्रेष्ठले जितेका छन् । उनले शनिबार भएको फाईनल खेलमा ५ अंक लयाएर बिजयी भएका