धनकुटा खबर । देशभरीसंगै धनकुटामा पनि नेवारी समुदायको जात्रा पर्व शुरु भएको छ । यस क्रममा आज साउन २४ गतेबाट धनकुटाका नेवारी समुदायहरुले गठेमंगल (घण्टकर्ण) पर्व मनाएर जात्रा पर्व शुरु
थिम्पु, भुटान । आजदेखि शुरु हुने १५ वर्षमुनिको (यु–१५) साफ च्याम्पियनसिप महिला फूटबल प्रतियोगिताको उद्घाटन खेलमा भारत र श्रीलङ्का भिड्दैछन् । थिम्पुको चाङ्ली मिथाङ रङ्गशालामा स्थानीय समयानुसार दिउँसो ४ बजे
धनकुटा खबर । पर्यटकीय स्थल नमस्ते झरनामा आजवाट पर्यटक आवागमन खुल्ला गरिएको छ । धनकुटाको सागुरीगढी गाउँपालिका सिम्सुवा स्थितको यस झरनामा पर्यटकहरुको सूरक्षालाई ध्यानमा राख्दै झरना क्षेत्र वरीपरी तारजाली लगाउने
गौशाला । महोत्तरी मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँका रञ्जीत ठाकुरले बालविवाह गरी यातना दिँदै आएका एक किशोरीलाई जिल्ला प्रहरी कार्यालयले उद्धार गरेको छ । ठाकुरले गत असार ११ गते जिल्लाकै जलेश्वर
धनकुटा खबर । जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाले गत आर्थिक वर्ष २०७४/७५ मा ५६ लाख ४ हजार राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७३/७४ को तुलनामा ट्राफिक प्रहरी कार्यलयले
नुवाकोट । जिल्लाका एक हजार ८२ जना द्वन्द्वपीडितले राहत रकम पाएका छन् । जिल्ला प्रशासन कार्यालयमा गत आर्थिक वर्षको अन्त्यतिर आएको राहत रकम वितरण गरिएको हो । द्वन्द्वका समयमा तत्कालीन
धनकुटा खबर । आर्थिक कारोबारमा सक्षम बनाउन धनकुटाका सहकारीहरुलाई ५ दिने बित्तिय वयबस्थापन तालिम दिईएको छ । सेन्टर फर माइक्रोफाइनान्स (सिएमएफ) को आयोजनामा बुधबारदेखि शुरु भएको तालिमको जिल्ला सहकारी संघका
काठमाडौँ । सरकारले नयाँ संविधान र त्यसका प्रावधानअनुरुप सम्पन्न निर्वाचनबाट सुविधाजनक बहुमतको स्थिर सरकार गठन भएकाले ढुक्क भएर नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेको छ । अन्तर्राष्ट्रिय वित्त संस्था
काठमाडौं । प्रहरी इन्काउन्टरमा भक्तपुरमा मारिएका दुई अपहरणकारी अजय तामाङ र गोपाल तामाङको परिवार उक्त घटनाको सत्य तथ्य छानबिन गरीपाउँ भनी मानवअधिकार आयोग पुगेका छन् । बुधबार तामाङद्वयका परिवारले घटना
काठमाडौँ । प्रत्येक मन्त्रालयले वैदेशिक भ्रमणमा गएका कर्मचारीको विवरण वेबसाइटमा राख्नुपर्ने कानूनी व्यवस्था भए पनि लागू भएको पाइएको छैन । ‘वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका’ अनुसार प्रत्येक मन्त्रालयले वैदेशिक भ्रमणमा गएका