आज देखि ३ घन्टा काम छाड्दै देशभरका नर्स, माग पूरा नभए स्वास्थ्य मन्त्रालयमा धर्ना दिने

काठमाडौं । आन्दोलनरत नर्सहरुले सोमबारदेखि एक सिफ्टको ड्युटी नै छाडेका छन्। एक हप्ताअघि ११ बुँदे माग अघि सार्दै उनीहरुले आन्दोलन घोषणा गरेका थिए। स्वास्थ्य मन्त्रालयले उनीहरुका मागको सुनुवाइ नगरेपछि पूर्व

सरकारको आयु लम्ब्याउने खेलमा कलंकको भारी बोक्दै देउवा, राष्ट्रिय सभाको निर्वाचन सार्ने षडयन्त्र

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका गतिविधिले राष्ट्रिय सभा निर्वाचन प्रभावित पार्ने र सरकारको आयु लम्ब्याउने खेलमा संलग्न रहेको आशंका जन्माउको छ । राष्ट्रिय सभानिर्वाचनका आवश्यक तयारी सरकारले गरेको छैनन् नै

यस्ता छन सात वटै प्रदेशका मुख्यमन्त्रीका समावेशी अनुहार !

संविधानसभाबाट संविधान निर्माण गरिँदा जातीय पहिचान झल्कने प्रदेशहरुको निर्माण गरिनु पर्ने माग थियो, पहिचानका पक्षधर राजनीतिक पार्टी र संगठनहरुको। संविधान सभाले जातीय पहिचानविनाका ७ प्रदेशसहितको संविधान जारी गरेपनि धेरथोर पहिचान

निर्वाचनमा पराजित भएका नेतालाई उम्मेदवार नबनाउन कांग्रेसभित्रै दबाब

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका नेतालाई राष्ट्रिय सभामा उम्मेदवार नबनाउन कांग्रेसभित्र दबाब बढेको छ । दुवै तहका निर्वाचनमा पराजित नाम चलेका धेरै नेताले फेरि पनि उम्मेदवारी दाबी गर्न सक्ने

राष्ट्रियसभा सदस्य निर्वाचन तयारी तीव्र, प्रतिनिधिसभाले फागुन ७ पछि मात्रै पूर्णता पाउने

काठमाडौँ । निर्वाचन आयोगले सङ्घीय संसदलाई पूर्णता दिने क्रममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीलाई तीव्र तुल्याएको छ । आगामी माघ २४ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीका सन्दर्भमा दल दर्ता,

जलविद्युत् कम्पनीले एक शेयर बराबर दुई शेयरका दरले हकप्रद शेयर निस्काशन गर्ने

काठमाडौँ । विभिन्न जलविद्युत् कम्पनीले आज यहाँ वार्षिक साधारणसभा सम्पन्न गर्दै शेयरधनीलाई आर्कषक बोनस शेयर घोषणा गरेका छन् । आज यहाँ अपि पावर कम्पनी र लिवर्टी इनर्जीले साधारणसभा सम्पन्न गरेका

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्बाट माघे संक्रान्ति-माघीको शुभकामना

काठमाडौँ, १ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले आज मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी

यसवर्ष माघे संक्रान्ति मनाउनु हुन्न भन्ने हल्ला गलत : यस्तो छ मकर सङ्क्रान्तिको महत्व र फाईदा

काठमाडौँ, १ माघ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । साउन १ गतेदेखि शुरु भएको दक्षिणायन अन्त्य भई

बहुमतबिना सत्ता छाड भन्न लाज लाग्दैन : देउवा

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले नयाँ प्रधानमन्त्रीको टुंगो नगरेकाले सत्ता हस्तान्तरण गर्न नसकिरहेको बताएका छन् । कसलाई सत्ता बुझाऊँ ? आइतबार विहान कैलालीको गोदावरी धाममा १२ राशी मकर

देउवा सरकार ले पूर्वसांसदहरुलाई दिएको १० अर्ब नदिन सर्वोच्चको आदेश

पूर्व सांसदहरुको सिफारिसमा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम र निर्वाचन क्षेत्र विकास कोषको रकम खर्च नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । चुनाव सकिएपछि सरकारले विघटित संसदका सदस्यहरुको सिफारिसमा रकम खर्च



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।