आकर्षक तलब सुविधा सहितको रोजगारीका लागि रुस लैजाने भनी हंगेरी पुर्याई अलपत्र पार्ने व्यक्ति पक्राउ

काठमाडौँ, २७ भदौ । आकर्षक तलब सुविधा सहितको रोजगारीका लागि रुसको मस्कोमा लगिदिने भनी दुई व्यक्तिबाट रकम उठाई अलपत्र पार्ने कार्यमा संलग्न एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र चीनबीच जोडिने रेलमार्ग संसारकै कठिन भू-बनोटमा पर्ने

काठमाडौँ, २७ भदौ । नेपाल र चीनबीच जोडिने रेलमार्ग हिमालवारपारको रेलमार्गमध्ये संसारकै सबैभन्दा कठिन भूबनोट भएर जाने ठूलो उचाइको रेलमार्ग हुने भएको छ । चीनको गन्सुबाट, ल्लासा, तिनग्री, सिगात्सेदेखि नेपालको

मधेसीको हक अधिकारका लागि माओवादी प्रतिबद्ध : प्रचण्ड

सप्तरी, २७ भदौ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी परिर्वतनको संवाहक रहेकाले प्रदेश नं २ मा आफ्नो पार्टीलाई विजय गराउन आग्रह गर्नुभएको छ

आखिर आफैंसँग हारे डीआइजी नवराज सिलवाल !

काठमाडौं, २७ भदौ । सर्वोच्च अदालतले मंगलबार दुईपन्ने आदेश जारी गरेसँगै ८ महिना लामो आइजीपी नियुक्ति प्रकरणको पटाक्षेप भएको छ । यस अवधिमा डीआइजी नवराज सिलवालले आफ्ना प्रतिस्पर्धी जयबहादुर चन्दलाई

अन्ततः निशान भट्टराई प्रहरी चौकीमा, यस्तो छ बास्तबिकता… (भिडियो सहित)

ईटहरी, भदौ २७ । नेपाल आईडल फाईनलको संघारमै आईपुग्न लाग्दा उत्कृष्ट ३ मध्येका एक निशान भट्टराई भोट अपिल गर्दै पुर्वका विभिन्न ठाउँ पुग्ने क्रममा आज ईटहरी पनि आईपुगेका छन ।

म्यानमारका रोहिंगालाई नेपाल छिराई नेपाललाइ ध्वस्त पार्न भारतले थाल्यो यस्तो डरलाग्दो कदम – हेर्नुहोस् भिडियो

आफु बसीरहेको देश आफ्नो रहेन । आफ्नै मुलुकले नागरिकको दर्जा दिएन । त्यती मात्र होइन राज्य नै सत्रुको ब्यवहारमा उत्रियो । सरकार, सेना, र वहुसंख्यक समुदायले आतंककारी होस् भन्दै मुलुकवाट

काम गरिरहेका बेला माथिबाट खसेको ढुंगाले च्यापेर एक नेपालीको मृत्यु

बैतडी, २७ भदौ । ढुंगाले च्यापेर भारतमा सडक मजदुरका रुपमा कार्यरत एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको सुर्नया गाउँपालिका–६ शंकरपुरका २४ वर्षीय रामदत्त अवस्थी रहेका छन् ।

निर्वाचन कार्यतालिका प्रति दलहरुको आपत्ति, हेर्नुहोस्- कुन दलका नेताले के भने ?

काठमाडौं, भदौ २७ । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले उम्मेदवारहरुको मनोनयनदेखि निर्वाचनको सबै कार्यक्रम पनि सार्वजनिक गरेको हो ।

प्रदेश नं २ मा एमाले पहिलो पार्टी हुन्छ : महासचिव पोख्रेल

पर्सा , २७ भदौ । नेकपा (एमाले)का महासचिव ईश्वर पोख्रेलले प्रदेश नं २ मा एमाले पहिलो पार्टी हुने दावी गरेका छन् । वीरगंज महानगरको लागि प्रतिवद्धतापत्र सार्वजनिक गर्नका लागि आयोजना

नेपालले बुधबार भुटानको सामना गर्ने

काठमाण्डौं, २७ भदौ । एसिसी उन्नाइस वर्षमुनि (यु–१९) इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल बुधबार भुटानको सामना गर्नेछ । मलेसियामा जारी उक्त प्रतियोगितामा नेपालले उद्घाटन खेलमा थाइल्याण्डलाई २५५



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।