काठमाडौँ । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतका विदेशमन्त्री सुष्मा स्वराजसँग टेलिफोन वार्ता गर्नुभएको छ । आज साँझ भएको उक्त टेलिफोन वार्तामा भारतीय विदेशमन्त्री स्वराजले कोशी व्यारेजलगायत अन्य बाँधको ढोका
इस्लामिक अतिवादी संगठन (आईएस)ले कोसी ब्यारेज भत्काइदिने चेतावनी दिएको समाचार एक बर्ष अगाडि भाईरल बनेको समाचार सँग अहिलेको प्रसंग जोडिएको छ यो भिडियोमा । कोसी ब्यारेज भत्काइदिने आईएसको चेतावनी बारे
भारतीय बाँधका कारण देश डुबानमा, सरकार जनताको पीडा र आक्रोशको सम्बोधन गर – भिडियो हेर्नुहोस्
चितवन, चितवन महानगरपालिका–२३ मा रहेको बाल आश्रमबाट ३६५ बालबालिकाको मेयर रेणु दाहालको पहलमा आज उद्दार गरिएको छ । जगतपुर क्षेत्रडुबानमा परेपछि ऊनीहरू जोखिममा परेका थिए ।कोरियाली सहयोगमा बनेको उक्त बालगृहमा
अविरल बर्षासँगै नेपालतर्फको भूभाग डुबानमा पर्दा पनि कोशी ब्यारेजको ढोका नखोलिएको भन्दै अहिले व्यापक आलोचना भइरहेको छ । भारतीय पक्षले ब्यारेजको ढोका नखोलिँदा नेपालतर्फको धेरै भूभाग डुबानका साथै जोखिममा परेको
साउन २९ । नारायणीमा पानीको सतह खतराको तहभन्दा माथि पुगेपछि भारतले आफ्नो भूभाग जोगाउन गण्डक बाँधका सबै ३६ वटै ढोका खोलेको छ । नारायणी नदी (त्रिवेणीमा नारायणीमा भारतले बाँध बनाएको
स्थानीय सरकार अन्तर्गत धेरै ठाउँमा जन प्रतिनिधि निर्वाचित भइसके । बजेट पनि आइसक्यो । तर काम गर्ने कर्मचारी चाहिँ कहिले आइपुग्लान गाउँ र नगरमा ? सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत,
काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको ठेक्का दिने बेलामा प्रमुख दलका नेताहरुले कमिशन खाएको आरोप लागेको छ । चिनको गेजुवा कम्पनीलाई निर्माण गर्नका लागि दिने सहमति भएको छ । यत्रो ठुलो योजना विनाप्रतिस्पर्धा
काठमाडौं । सम्बन्धनको पर्खाइमा रहेको काठमाडौंको मनमोहन मेडिकल कलेजका सञ्चालकले आफ्ना सबै भौतिक संरचना किन्ने सरकारको प्रस्ताव अस्वीकार गरेका छन्। मेडिकल कलेज सञ्चालनको लागि आशयपत्र लिएर बसेको उक्त मेडिकल कलेजका
काठमाण्डौ, साउन २९ । कांग्रेसले बाढी पीडितहरुको राहतका लागि पार्टीका सांसदबाट एक महिनाको तलब दिने घोषणा गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बालुवाटारमा बसेको बैठकले पार्टीका २ सय ७