काठमाडौं । मंगलबार (आज) बिहान महानगरीय ट्राफिक प्रहरी महाशाखाका निमित्त प्रमुख एसएसपी सर्वेन्द्र खनाल आफै अनुगमनमा निस्किएका छन् । मंगलबार बिहान उनले विर अस्पताल अगाडीका सडकहरुमा अनुगमन गरेका हुन् ।
धनकुटा खबर, १७ साउन । निःशुल्क कानूनी सहायता सेवा धनकुटा जिल्लामा सञ्चालन भएपछि सेवा लिन आउने सेवाग्राहीको संख्या वढदै गएको छ । आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई निशुल्क रुपमा कानूनी
काठमाडौं, १७ साउन । चीनको जनमुक्ति सेनाले महिलाहरूको विशेष टुकडी तयार गरेको छ । यो टुकडीले अग्ला पहाडका चिसा ठाउँ र चर्को समुद्री लहर जस्ता अत्यन्त अप्ठ्यारा स्थितिहरूमा पनि कारवाही
को हुन यी भुटानी जसले नेपाली कलाकारलाई खाते र कुकुर भने ? हेर्नुहोस सनसनीपूर्ण भिडियो सहित
विश्व बैंकको सहयोगमा नुवाकोटमा स्थापना गर्न लागिएको सोलार विद्युत्को ठेक्का प्रकरणमा तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले झण्डै ६८ करोड रुपैयाँ अनियमितता गरेको फेला परेको छ । स्रोतका अनुसार सो ६८ करोड अनियमिततामा
काठमाडौ, श्रावण १६ । यो घटना हो काठमाडौ जि. बि. स. भवन बबरमहलस्थित निर्वाचन आयोगका कर्मचारी र मतदाता नामावली दर्ता गराउन गएका सर्वसाधारणको । लगभग साढे पाँच बज्दै थियो, निर्वाचन
सर्वोच्चको फैसलापछि देवी ज्ञवालीको प्रतिकृया : अदालतले अपराधीलाई न्याय दियो – हेर्नुहोस् एक्सकूसिभ भिडियो
भरतपुर मतगणना बिवाद लामो समयपछि सर्वोच्चले अन्तिम फैसला पुनः निर्वाचन हुने भनी सुनाएको छ। सर्वोच्चको यो फैसलाले एमालेका केही नेताहरू रुष्ट बनेपनी भरतपुरका मेयरका प्रत्यासी रेणु दाहालले भने समर्थन जनाउंदै
बनेपा, १६ साउन । जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोकको निर्वाचनमा नेपाली काँग्रेस–माओवादी केन्द्रबीच गठबन्धन भएको छ । सो निर्वाचन यही साउन २५ गते हुँदैछ । गठबन्धन अनुसार प्रमुखमा नेपाली काँग्रेसका शङखबुद्ध
धनकुटा खबर, श्रावण १६ । अन्तरपार्टी समन्वय समिति पाख्रीवासले आज स्थानीय तहको निर्वाचनवाट पाख्रीवास नगरपालिकामा निर्वाचित जनप्रतिनीधिहरुलाई शूभकामना एवम् वधाई ज्ञापन गरेको छ । समितिका अध्यक्ष ज्ञान वहादुर गुरुङ्गको अध्यक्षता