सिधाकुराले यसरी समाजको अपराधीहरुलाई नांगेझार पार्दै छ, हेर्नुस आजको दमदार प्रस्तुती

आजको भागमा उम्कने प्रयासमा गोविन्द तिवारीको नयाँ खेल, एलडिओको सरुवा गराउने पावरफुल तस्करहरुबारे दमदार खुलासा। नेताहरुलाई आन्दोलन गरी ब्यवस्था परिवर्तन गर्न आयो तर त्यसपछि चाहिने विकासको प्लानिंग, भिजन आईडिया फिटिक्कै

उपप्रधान तथा परराष्ट्रमन्त्री महराले भने,- वैदेशिक रोजगारीमा रहेका श्रमिकका समस्या समाधान गरिन्छ

काठमाडौँ, १२ साउन । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले अन्तर मन्त्रालय समन्वयलाई प्रभावकारी बनाएर वैदेशिक रोजगारीमा रहेका श्रमिकका समस्या समाधान गरिने बताउनुभएको छ । व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको

जग्गा सिमा विवादमा कुटाकुट, बाबु-छोरा घाईते

दाङ, साउन १२ । दाङको बिजौरीमा जग्गाको सिमा विवादका कारण कुटाकुट हुँदा दुई जना घाईते भएका छन् । तुलसीपुर १८ बिजौरीको डौडरमा गएराती जग्गाको सिमाका कारण विवाद हुँदा एकै घरका

फेसबुकमा ‘समाप्त’ र ‘अलक्षिना’ स्टाटस लेखेर एक युवाले गरे आत्महत्या !

साउन १२, उदयपुर | फेसबुकमा आफनो स्टाटसमा अलक्षिना र त्यसअघि समाप्त भन्ने शब्द शिर्षक लेखेर त्रियुगा नगरपालिका वडा नं.११ बस्ने अन्दाजी २१ बर्षिय एक युवाले विहिबार मध्यरातमा आत्महत्या गरेकाछन् ।

मोरङका मेकानिकल तर्फका बिद्यार्थीले बनाए हावाबाट चल्ने अटो रिक्सा !

सुमन सुस्केरा, मोरङ, मनमोहन पोलिटेक्नीकका बिद्यार्थीले हावाबाट चल्ने अटो रिक्सा बनाएका छन् । मेकानिकल तर्फका बिद्यार्थीहरुले एक बर्षको अबधिमा बनाएका उपकरणहरु सार्बजनिक गर्दै एक्सीलेटर भएको साईकल र हावाबाट चल्ने नमुना

अस्थायी शिक्षकले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेर भने,- अन्याय भयो सरकार !

काठमाण्डौ, १२ साउन । अस्थायी शिक्षकहरूले पूर्व राजा ज्ञानेन्द्र शाहलाई बिन्तीपत्र बुझाएका छन् । उनीहरुले स्थायी हुन पाउँदै भन्दै बिन्तीपत्र बुझाएका हुन् । सैनिक मुख्यालयमा पनि उनीहरूले सोही प्रकृतिको बिन्तीपत्र

सभामुखले भनिन्,- संसदको आफ्नै भवन होस्, सांसदहरुलाई सरकारी आवास मिलोस्

काठमाण्डौ, १२ साउन । सभामुख ओनसरी घर्तीले संसदको आफ्नै भवन र सांसदहरुलाई सरकारी आवासका लागि प्रयास भइरहेको बताएकी छन् । बिहीबार संसदको मोबाइल एप्स तथा नयाँ वेबसाइटको संसद भवन बानेश्वरमा

पाकिस्तानका पूर्वसैनिक परवेज मुशर्रफले भने,- भारतविरुद्ध परमाणु हतियारको प्रयोग गर्न खोजेको थिएँ

दुबई, साउन १२ । पाकिस्तानका पूर्वसैनिक शासक परवेज मुशर्रफले सन् २००१ मा भारतीय संसदमा आतंककारी आक्रमणपश्चात उब्जिएको तनावमा भारतलक्षित परमाणु हतियारको प्रयोग गर्ने निर्णय गरेको बताएका छन् । ७३ वर्षीय

चूडामणि शर्माको मुद्दा ‘हेर्दाहेर्दै’मा, आइतबार सुनुवाइ

काठमाडौं, साउन १२ । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई गैरकानुनीरुपमा थुनामा राखेको भनी दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ ‘हेर्दाहेर्दै’का लागि आइतबारका लागि राखेको छ । न्यायाधीश दीपकराज

वीर अस्पतालको समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले भने,- उपचारको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ

काठमाण्डौ, साउन १२ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिरामी भएपछि उपचार गर्न विदेश जानुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले वीर अस्पतालको १२८ औं वार्षिकोत्सव समारोहमा उक्त कुरा बताएका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।