धनकुटामा ६ रोपनीमा लगाइएको २ हजार गाँजाका बोट फडानी गरी नष्ट

धनकुटा, साउन १७ । धनकुटाको शहीदभूमि गाउँपालिकाका विभिन्न स्थानमा अवैध रूपमा लगाइएको गाँजाखेती प्रहरीले फडानी गरी नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाअन्तर्गत इलाका प्रहरी कार्यालय छिन्ताङ र प्रहरी चौकी

सामाजिक सदभाव जोगाउन एआईजी ठाडामगर सक्रिय

सञ्जय मिश्रा, रौतहट, १७ साउन। सशस्त्र प्रहरी बल नेपालका एआईजी  गणेश ठाडा मगर आइतबार महोत्तरीको मटिहानी पुगेका छन्।  उनको स्वागत मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डलले गरेका थिए।   मटिहानी

काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न

काठमाडौं, १७ साउन । फिनिक्स एजुकेशन नेटवर्कको आयोजनामा ‘काठमाडौं युथ कन्क्लेभ (केवाईसी) २०२६’ भव्यताका साथ सम्पन्न भएको छ ।   ‘उत्प्रेरित युवा, नेतृत्वदायी राष्ट्र’ भन्ने नारासहित आयोजित कार्यक्रममा देशभरका हजारौं

जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार लागुऔषध मुद्दाका कैदी पक्राउ

सुनसरी । सुनसरी प्रहरीले जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका लागुऔषध मुद्दाका एक कैदीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–११ निवासी २५ वर्षीय रन्जित विक (कोक्लेटो) रहेका छन्।

काठमाडौं महानगर र बिकास बोर्डको आयोजनामा ३० दिने फोटोग्राफी तालिम सम्पन्न

काठमाडौं, १७ साउन ।काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा सञ्चालन गरिएको ३० दिने “फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम” आज आइतबार सम्पन्न भएको छ ।   ३५ जना प्रशिक्षार्थी

मधेस आन्दोलनको समीक्षा: उपलब्धी भए पनि लक्ष्य अधुरै

काठमाडौं, १७ साउन। शहीद संजय चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा ‘मधेश: अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौंको आलोकनगरस्थित एक सभाहलमा सम्पन्न भएको छ।   प्रतिष्ठानकी अध्यक्ष तथा मधेश आन्दोलनका शहीद संजय

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, १७ साउन । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।   वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम

कुतः पिकाकबाट तीन स्रष्टा पुरस्कृत

भक्तपुर, १७ साउन । कुतः पिकाक प्रकाशनले भक्तपुरमा तीन जना स्रस्टाहरूलाई पुरस्कृत गरेको छ ।   ३२ वर्षदेखि अबिछिन्न प्रकाशन हुँदैआएको लुँध्वाखा पत्रिकामा उपलब्ध गराएका १७२ लघुकथा मध्ये उत्कृष्ट छनोट

कांग्रेस केन्द्रिय समिति बैठक साउन २४ गते बस्ने

काठमाडौं, १७ साउन । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आब्हान गरिएको छ ।    आगामी साउन २४ गते आइतबार १ बजे सानेपास्थित पार्टी कार्यालयमा सो बैठक आब्हान गरिएको हो ।

ब्रोड पिकमा निर्मल पुर्जाको शव फेला, शव जापानी क्याम्पमा झारिदैँ

गिलगिट, १७ साउन । पाकिस्तानको अल्पाइन क्लबले आइतबार जनाए अनुसार हिमपहिरोमा परेर बेपत्ता भएको खबर आएको तीन दिनपछि उद्धार टोलीले ब्रोड पिक हिमालको करिब ५,७०० मिटरको उचाइमा चर्चित नेपाली पर्वतारोही



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।