ईरानी मिसाइल आक्रमणमा ज्यान गुमाएका तेह्रथुमका सोम तामाङको शव मध्यरातमा नेपाल ल्याइयो

काठमाडौँ । ईरानी मिसाइल आक्रमणमा कुवेतमा ज्यान गुमाएका तेह्रथुमका सोम कुमार तामाङको शव शनिबार मध्यरातमा नेपाल ल्याइएको छ। ४४ वर्षीय तामाङ सन् २०२२ देखि कुवेतमा चालकका रूपमा कार्यरत थिए। गत

सिक्रि लुटपाट घटनाका फरार आरोपी नियन्त्रणमा, प्रहरीमाथी खुकुरी आक्रमणको प्रयासपछि गोली प्रहार

काठमाडौ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलबाट सिक्री लुटपाट गरी फरार रहेका कर्मा तामाङलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार साउन १६ गते राति करिब

आजको मौसमः पाँच प्रदेशमा हल्का बर्षा हुने

काठमाडौं, १७ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ।   जल

तीन जना सवार मोटरसाइकल दुर्घटना : चालकको मृत्यु, दुई जना घाइते

नवलपरासी । नवलपरासी (पश्चिम)को पाल्हीनन्दन गाउँपालिका–२ हरपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुर्घटनामा गम्भीर घाइते भएका भारतीय नागरिक, कुशीनगर जिल्ला रामकोला गाउँका

धनकुटामा २ हजार गाँजाका बोट फडानी गरी नष्ट

धनकुटा, साउन १६ । धनकुटाको शहीदभूमि गाउँपालिका–१ का विभिन्न स्थानमा अवैध रूपमा लगाइएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार इलाका प्रहरी कार्यालय छिन्ताङ

दिपमाला ढकालले पहिरिइन् मिस नेपाल २०२६ को ताज

काठमाडौं, १६ साउन । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी छिन् । द प्लाजा पुल्चोक ललितपुरमा साँझ आयोजित ग्राण्ड फिनालेमा उनी मिस नेपाल वर्ल्डको ताज पहिरिएकी हुन ।

तस्करीको अडियो सार्वजनिक भएपछि इन्स्पेक्टर बोहरा पछि डीएसपी बिष्ट पनि तानिए बाहिनी

रौतहट, १६ साउन। नेपाल–भारत सीमामा तस्करी नियन्त्रणको जिम्मेवारी पाएका सुरक्षा निकायमाथि बेला–बेलामा उठ्दै आएका मिलेमतोका आरोपबीच रौतहटमा सार्वजनिक भएको एउटा अडियोले सशस्त्र प्रहरी संगठनभित्र तरंग उत्पन्न गरेको छ।   बीओपी

देउवा पक्षले साउन २९-३१ मा अलग्गै राष्ट्रिय भेला आयोजना गर्ने (यस्ताे छ अपिल)

काठमाडौं, १६ साउन । शेरबहादुर देउवा पक्षधरले यही साउन २९- ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने भएका छन् ।   काठमाडौंमा आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै देउवा पक्षधर कांग्रेसका नेता

निर्मल पुर्जाहरूका प्रेरणायुक्त साहस सदैव जीवित रहि रहनेछः प्रधानमन्त्री शाह

काठमाडौं, १६ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको ब्रोड पिट हिमालमा ज्यान गुमाएका निर्मला पुर्जासहितका आरोहीको निधन प्रति दुःख ब्यक्त गरेका छन ।   बिश्व बिख्यात निर्मल पुर्जासहित सबै आरोहीको

यस्तो थियो, ब्रोड पिक चढनु अघि निर्मल पुर्जाले लेखेको अन्तिम शब्दहरू

काठमाडौं, १६ साउन । अन्ततः ब्रोड पिक हिमाल आरोहणको क्रममा हिमपहिरोमा परी विश्व बिख्यात आरोही निर्मल पुर्जाले ज्यान गुमाएका छन्।   बिश्वबिख्यात आरोही पुर्जाको कम्पनि ‘इलाइट एक्सपेड’ले सामाजिक सञ्जाल फेसबुकमार्फत



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।