धनकुटा, साउन १६ । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पाकिस्तानस्थित ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली तथा विदेशी आरोहीप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। प्रधानमन्त्रीले सामाजिक
काठमाडौं, १६ साउन । विश्व बिख्यात नेपाली आरोही निर्मल पुर्जाको निधन भएको छ । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणको क्रममा आएको हिमपहिरोमा परी बेपत्ता भएका पुर्जा अन्ततः मृतक अवस्थामा
तोमनाथ उप्रेती । जलवायु परिवर्तन आजको विश्वको सबैभन्दा जटिल, बहुआयामिक र सीमाहीन चुनौती हो। यो केवल वातावरणीय समस्या मात्र होइन; यसले अर्थतन्त्र, खाद्य सुरक्षा, ऊर्जा, स्वास्थ्य, मानव अधिकार, सामाजिक न्याय
झापा । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले झापाको कन्काई नगरपालिका–२ स्थित एस फुल सेकुवा कर्नरबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई भारतीय
सञ्जय मिश्रा, रौतहट, १६ साउन। रौतहटको कटहरिया नगरपालिका–३ बरेडवा टोलमा ७५ वर्षीया वृद्धाको हत्या आरोपमा उनका १८ वर्षीय नातिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार गत १४ साउन बिहीबार साँझ
सञ्जय मिश्रा, रौतहट । सरकारले मिटर ब्याँजसम्बन्धी गरेको ९ बुँदे निर्णय एकतर्फी, अव्यावहारिक तथा कानुनी शासनको सिद्धान्तविपरीत रहेको भन्दै रौतहटका साहु महाजन तथा ऋण लगानीकर्ताले उक्त निर्णय तत्काल खारेज गर्न माग
विराटनगर । मोरङ प्रहरीले १ हजार ३३ किलोभन्दा बढी लागूऔषध गाँजासहित एक मिनी ट्रक र चालकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार (साउन १५) रतुवामाई नगरपालिका–१०, सोमबारेमा
झापा । झापाको दमकबाट खैरो हेरोइन र ट्रामाडोल क्याप्सुलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार साउन १५ गते दिउँसो करिब ३:३० बजे दमक नगरपालिका–५ स्थित
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–८ हलचोकमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा कावासोती नगरपालिका–८ निवासी ७९ वर्षीय तुलसीप्रसाद च्वाई रहेका छन्। उनी पैदल