सुनसरीमा अनिश्चितकालीन कर्फ्यु जारी

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाको महेन्द्र राजमार्गअन्तर्गत इनरुवा बजार क्षेत्र र आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी आदेशअनुसार साउन १२

गृह र रक्षामा काबिल नेतृत्व राखौं: रविकिरण

काठमाडौं, १२ साउन ।जेन–जेड आन्दोलनका नेता रवि किरण हमालले पूर्वी तराईमा विकसित हुँदै गएको सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारलाई तत्काल सक्षम नेतृत्वमार्फत सुरक्षा संयन्त्र सुदृढ बनाउन आग्रह गरेका

सुनसरीको कोशी कटान क्षेत्रमा तनाव चर्कियो, आगजनी र तोडफोड

सुनसरी । सुनसरीको कोशी कटान क्षेत्रको अवस्था थप तनावग्रस्त बनेको छ। प्रदर्शनकारीले विभिन्न स्थानमा आगजनी, तोडफोड तथा लुटपाट गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रहरी ठूलो संख्यामा परिचालन गरिएको

धनकुटामा गाँजा तयार गर्ने हाइड्रोलिक प्रेस मेसिन बरामद, मेसिन धनी फरार

धनकुटा । धनकुटा प्रहरीले गाँजा तयार गर्न प्रयोग हुने हाइड्रोलिक प्रेस मेसिन बरामद गरेको छ। यस घटनामा संलग्न रहेको आरोप लागेका मेसिनधनी भने फरार रहेका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका

भोलीका लागि तय भएको संसद बैठक स्थगित नगर्न सांसद ओलीको माग

काठमाडौं, १२ साउन । राप्रपा सांसद खुस्बु ओलीले भोलीका लागि तय भएको प्रतिनिधिसभा बैठक स्थगित नगर्न माग गरेकी छिन् ।   सुनसरीलगायत देशले आन्तरिक सुरक्षाको चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै

मोरङमा अर्को सुचना जारी नभएसम्म ‘डिजे’ बजाउन प्रतिबन्ध

विराटनगर, १२ साउन । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभर  ‘डिजे’ बजाउन निषेध गरेको छ ।   मोरङ प्रशासनले सोमबार एक सूचना जारी गर्दै अर्को सुचना जारी भएसम्मका लागि डीजे अर्थात

कर्णालीको पाँचौ मुख्यमन्त्रीका लागि दावी पेश गर्न ५ बजेसम्म समय

सुर्खेत, १२ साउन । पाँचौ मुख्यमन्त्रीको नियुक्ति प्रकिया सुरू भएसँगै कर्णाली प्रदेशमा आज नयाँ सरकार बन्ने भएको छ । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि आज साँझ

नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन

सञ्जय मिश्रा, रौतहट, १२ साउन। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको विरोधमा नेपाल चिकित्सक संघले थालेको आन्दोलनको प्रभाव रौतहटमा पनि परेको छ। आन्दोलनको समर्थन गर्दै

पथरी राजस्व शुल्कमा कार्यालय कर्मचारीको ब्रम्हलुट

गोपाल काफ्ले /पथरी, मोरङ । मोरङ पथरी शनिश्चरे १० मा सिफारिस बापत संकलन गरेको शुल्क कार्यलय सहयोगी रिना थापाले हिनामिना गरेको पाईएको छ ।   जनताले विश्वासले बुझाएको रकम कर्मचारीले

‘मिस धनकुटा २०८३’ सिजन–१ को अडिसन असोज ३ गते हुँदै

धनकुटा । रिक्रिएसन मल्टिमिडिया एन्ड इन्टरटेनमेन्टको आयोजनामा ‘मिस धनकुटा २०८३’ (सिजन–१) को अडिसन हुने भएको छ। आयोजकका अनुसार अडिसन असोज ३ गते हुनेछ। प्रतियोगितामा १६ देखि २७ वर्ष उमेर समूहका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।