अङ्कगणितीय न्यायको जोखिम: संख्यात्मक फर्छ्यौटको चक्रव्यूहमा नेपालको न्यायपालिका

राजेन्द्र प्रसाद धमला ।  -नेपालका अदालतहरूमा न्यायाधीशको क्षमता मुद्दाको गुणस्तरभन्दा पनि फैसलाको संख्यात्मक आधारमा मापन गर्ने प्रवृत्ति मौलाएको देखिन्छ। – न्यायको तराजुमा घनीभूत परीक्षण नै नगरी तल्लो अदालतका फैसला सदर

निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर कोहलपुरमा तीन मजदुरको मृत्यु

बाँके, साउन १३ । बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ। स्थानीय दयाप्रसाद थारुको डीबीसी भई पिलर उठाइएको घरको आँगनमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा

गोपालमानको निधनमा कांग्रेसले तीन दिन पार्टी झन्डा झुकाउने

काठमाडौं, १३ साउन । नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने भएको छ। आज बसेको आकस्मिक केन्द्रीय समिति बैठकले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय

झापामा कारको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु

झापा, साउन १३ । झापाको भद्रपुर नगरपालिका–८ स्थित जिल्ला प्रशासन कार्यालय नजिकको भित्री सडकखण्डमा कारको ठक्करबाट ९२ वर्षीया एक वृद्धाको मृत्यु भएको छ। कारागार कार्यालय झापाबाट जिल्ला प्रशासन कार्यालयतर्फ आउँदै

अग्नि: मानव चेतनाको रूपान्तरण र अस्तित्वको दार्शनिक विमर्श

तोमनाथ उप्रेती परिचय अग्निको जन्मसँगै मानव इतिहासले नयाँ दिशा प्राप्त गर्‍यो। त्यसअघि मानिस प्रकृतिको एउटा असहाय जीव थियो। अग्निको नियन्त्रणपछि ऊ प्रकृतिसँग संवाद गर्ने, त्यसलाई रूपान्तरण गर्ने र आफ्नै भविष्य

ट्रकको ठक्करबाट बालक सहित तीन जनाको मृत्यु

कपिलवस्तु — कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको ठक्करबाट एक बालकसहित तीन जनाको मृत्यु भएको छ। नेपालगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको ना.५ ख २३६४ नम्बरको ट्रकले दुई वटा साइकल

बाँदर धपाउनका लागि लोड गरिएको भरुवा बन्दुक पड्किँदा एक जना घाइते

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका–६ साकिन्धारामा भरुवा बन्दुक अचानक पड्किँदा एक जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय ३० वर्षीय विष्णु थापा रहेका छन्। मंगलबार दिउँसो करिब १ः३० बजे आफ्नै

धनकुटामा प्रतिबन्धित लागुऔषध सहित १८ वर्षीय युवक पक्राउ

धनकुटा । धनकुटाको शहीदभूमि गाउँपालिका–६ बाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। मंगलबार अपराह्न करिब ४ बजे प्राप्त गोप्य सूचनाका आधारमा प्रहरी चौकी आँखिसल्लाबाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि.)

मिनी ट्रकको छतमा लुकाइएको ४५४ किलो गाँजासहित चालक पक्राउ

महोत्तरी — मिनी ट्रकको छतमा फल्स बटम (कृत्रिम तह) बनाएर लुकाइछिपाइ राखिएको ४५४ किलोग्राम गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिवासबाट खटिएको प्रहरी टोलीले

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं, १२ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ।   हालै नवनियुक्त कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको आज जावलाखेल स्थित हेलिअस हस्पिटलमा निधन भएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।