मिडिया हाउस अगाडि शंकास्पद पार्किङबारे छानबिन गरः पत्रकार महासंघ

काठमाडौं, २९ असार । मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरी आतंक सिर्जना गरिएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।   आज बिहान ७ बजेदेखि नै

भानु जयन्तीमा एभरेष्टमा कविता वाचन प्रतियोगिता र स्रष्टालाई सम्मान

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट माध्यामिक विद्यालयले आज भानु जयन्तीका अवसरमा कविता वाचन प्रतियोगिता र स्रष्टालाई सम्मान गरेको छ । विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा कक्षा ११ र १२ का

रक्सौलमा ब्राउन सुगर सहित दुई नेपाली पक्राउ

पर्सा, २९ असार। नेपाल–भारत सीमामा लागूऔषध तस्करी नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायले निगरानी कडा बनाइरहेका बेला भारतको सीमावर्ती सहर रक्सौलबाट दुई नेपालीसहित तीन जना ब्राउन सुगरसहित पक्राउ परेका छन्।

मधेशमा धान रोपाइँ तीव्र हुंदा मलको हाहाकार, सरकारकाे दावी झुटाे

सञ्जय मिश्रा/रौतहट, २९ असार। असारको अन्तिम सातासम्म आइपुग्दा मधेश प्रदेशका अधिकांश जिल्लामा धान रोपाइँले तीव्रता पाएको छ। केही दिनयता परेको वर्षापछि किसान खेतमा व्यस्त देखिए पनि उनीहरूको सबैभन्दा ठूलो समस्या

आजवाट नयाँ प्रणाली मार्फत राहादानी दिन सुरू

काठमाडौं, २९ असार ।  राहदानी विभागले नयाँ प्रणालीमार्फत नागरिकलाई सेवा दिन सुरू गरेको छ ।    विभागका अनुसार नयाँ प्रक्रियाबाट छापिएको राहदानी केही सेवाग्राहीले आज असार २९ गतेबाट लिन सुरू

भानु जयन्तीको अवसरमा आयोजित प्रभातफेरी (फाेटाे फिचर)

काठमाडौं, २९ असार । नेपाल शिक्षा परिषद र भानु माध्यमिक विद्यालयद्धारा आयोजित २१३औं भानु जयन्ती कार्यक्रममा सम्वोधन गर्दै परराष्ट्रमन्त्री शिसिर खनाल । साथै भानु जयन्तीको अवसरमा आयोजित प्रभातफेरी ।  तस्बिरः

पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु

बारा, २९ असार। बाराको कलैया उपमहानगरपालिकामा पोखरीमा नुहाउने क्रममा डुबेर एक ६ वर्षीया बालिकाको मृत्यु भएको छ।   जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आइतबार साँझ करिब ६स्३० बजे कलैया उपमहानगरपालिका–११ घोघरियास्थित

बहुमूल्य वस्तुको प्रलोभन देखाएर ठगी गर्ने ६ जना पक्राउ

पोखरा, असार २९ । बहुमूल्य वस्तु भएको भन्दै सेतो ढुङ्गाजस्तो टल्किने पदार्थ देखाएर सर्वसाधारणलाई प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका

कोशीमा लागू औषध सहित ५ जना पक्राउ, ५ किलोभन्दा बढी गाँजा र १०७ ग्राम ब्राउन सुगर बरामद

विराटनगर, असार २९ । कोशी प्रदेश प्रहरीले सञ्चालन गरेको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत विभिन्न जिल्लाबाट लागू औषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरीका अनुसार पक्राउ परेकाहरूको

झापामा अवैध रूपमा लुकाइएका करिब ३८ टन खरबुजाको बिउ बरामद

झापा, असार २९ । झापाको भद्रपुर नगरपालिका–३ स्थित एक घरबाट प्रहरीले अवैध रूपमा लुकाइछिपाइ राखिएको ठूलो परिमाणमा खरबुजाको बिउ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार साँझ प्राप्त



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।