तेजन खड्का/ मोरङ, १२ कात्तिक । पर्यटक भिसामा नेपाल प्रवेश गर्ने, स्वास्थ्य शिविर सञ्चालन गर्ने भन्दै स्थानीयलाई सेवा दिने प्रचार गर्ने अनि त्यसैको आवरणमा धार्मिक गतिविधि सञ्चालन गरेको आरोपमा मोरङको कानेपोखरीबाट
रौतहट, १२ कात्तिक। पर्सा प्रहरीले अवैध घरेलु मदिराको उत्पादन तथा बिक्री–वितरण नियन्त्रण गर्न सञ्चालन गरेको विशेष अपरेसनका क्रममा २ हजार ९५ लिटर घरेलु मदिरा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय
सुनसरी । सुनसरीको इटहरीमा लागूऔषध क्याप्सुल र ट्याब्लेटसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका–८ गैसारस्थित अभिषेक चौधरीको डेरा कोठामा लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका
हिराराज राई, धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ आहाले राईटोल यतिबेला पहेँलो फुलेका फिलुङ्गे तेलका फूलले ढकमक्क बनेको छ। फिलुङ्गे तेल पुर्वी नेपालको पहाडी क्षेत्रमा परम्परागत रूपमा
तेजन खड्का/मोरङ । गरिबीले सपना देख्न रोक्दैन, तर कहिलेकाहीँ त्यही सपनालाई पूरा गर्ने बाटोमा ठूलो पर्खाल बनेर उभिन्छ। पढेर केही बन्ने रहर बोकेका हजारौँ छोराछोरी आर्थिक अभावका कारण आफ्नो इच्छालाई
काठमाडौं, १२ कात्तिक । देशमा पश्चिमी वायुको आंशिक प्रभाव र बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को प्रभावका कारण आगामी तीन दिनसम्म देशका अधिकांश भू-भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
काठमाडौं, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै भोलि कार्तिक १२ गते (बिहीबार) देखि बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव रहनेछ। नेपाल
धनकुटा । धनकुटाको पाख्रीबास बजारबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार मंगलबार साँझ करिब ७ः४० बजे पाख्रीबास नगरपालिका–४ स्थित डिपिन गौतमको घरकोठामा तास
सञ्जय मिश्रा/सिमरा, ११ कात्तिक। आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख उपसचिव विकास कुमार रजकले बारा र रौतहटका व्यापारी तथा व्यवसायीलाई कानुनअनुसार व्यवसाय दर्ता गरी करको दायरामा आउन आग्रह गरेका छन्। उनले
मोरङ, ११ कात्तिक । सर्प देख्नेबित्तिकै धेरै मानिस डराउँछन् । कोही भाग्छन्, कोही लाठी खोज्छन् त कोही ढुंगा हानेर मार्न तम्सिन्छन् । तर उर्लाबारी–४ का २९ वर्षीय रमेश भण्डारीका लागि सर्प